इलाम/बर्दिया । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–दमक सडक खण्डमा काठको गोलिया बोकेर झापाको दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिकाका ३५ वर्षीय किरण राईको मृत्यु भएको हो । ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल…