Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरू जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय पनि भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका…