Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


भोलिदेखि पर्वत जिल्लाभर पूर्ण लकडाउन गर्ने निर्णय

पर्वत । कोभिड–१९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोलि (वैशाख २८ गते)देखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निर्णय भएको छ । जिल्लाका गाउँ–गाउँमा संक्रमण फैलँदै गएपछि पूर्णरूपमा लकडाउन गर्ने निर्णय भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले वैशाख २८ गते राति १२ बजदेखि जेठ ७ गते राति १२ बजेसम्म पूर्णरूपमा…