बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो । घर नजिकै बाख्रा गोठालो गएको बेला चट्याङ लागेर घाइते भएकी बिसिका अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।