Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पत्रकारलाई धम्क्याउने कार्य तत्काल रोकियोस्ः एमनेष्टी इन्टरनेशनल

काठमाडौं, जेठ १२ । एमनेष्टी इन्टरनेशनलले पत्रकारलाई धम्क्याउने कार्य तत्काल रोक्न ध्यानाकर्षण गराएको छ । समाचार लेखेकै आधारमा पत्रकारद्वय राजन कुर्ईकेल र नारायण अमृतलाई माफी माग्न दबाब दिइएकोमा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । पत्रकारद्वय कुइँकेल र अमृतलाई सर्वोच्च अदालत प्रशासनले बोलाई प्रधानमन्त्री केपी शर्मा ओली र…