Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही अलपत्र

सोलुखुम्बु, जेठ १३ । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो । आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शिविरमा ल्याईए पनि त्यहाँबाट आधार शिविरसम्म झार्न समस्या भएको छ । अहिले तिन दर्जन आरोहि…