बैतडी । बैतडीमा जारी निषेधाज्ञा दुई हप्ता थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोनाको दोश्रो लहर आएपछि अब तेश्रो पटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७…