काठमाडौं, असोज ३१ । चाडवाडमा सवारी दुर्घटना हुने क्रम बढ्दो छ । प्रहरीले चाडवाडमा दुर्घटना न्यून गर्न अनेकौं कार्यक्रम ल्याएको भने पनि दुर्घटनाको दर घटेको छैन । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार दुई दिनमा सप्तरी, सुर्खेत, कैलाली धनुषा, मकवानपुर र बाँकेमा सवारी दुर्घटना…