काठमाडौं । काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निषेध आदेश अनुसार मंगलबारदेखि उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दूरी कायम…