सागर महतअर्घाखाँची । जिल्लाकी एक एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा ४३ वर्षीय नुमकला विकले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरेको र केहि भाग जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीयले देखेपछि उनको शरीरमा लागेको आगो नियन्त्रण गरेका थिए । अहिले विकको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार…