काठमाडौं । सरकारले तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर नै निरन्तरको वर्षापछि आएको बाढी र पहिरो तथा…