दीपक श्रेष्ठकाठमाडौं । नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यो भाडादर पाँच किलोमिटरसम्मका लागि लागू हुनेछ । यस्तै‚ १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । तर, सवारी साधनका सहचालकहरूले १८ रुपैयाँ भाडा भए…