Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भारी हिमपातका कारण हुम्लाको तुम्लिङमा ४ विदेशीसहित १२ पर्यटक फसे

काठमाडौं । हुम्लाको तुम्लिङमा १२ जना विदेशी पर्यटक फसेका छन् । हिल्सा र लिमीको ट्रेकिङमा गएका स्लोभेनियाका ४ जना पर्यटक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन् । ट्रेकिङबाट सिमकोट फर्कने क्रममा ब्यापक हिमपात भएपछि उनीहरु तुम्लिङमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ । हिमपातले सिमकोट फर्कने…