काठमाडौं, कात्तिक ४ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । प्रदेश १ मा ६०, बागमती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु भएको हो । यस्तै प्रदेश १ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका…