Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रधानमन्त्रीको आश्वासनले पुछिएन बाढीपहिरो पीडितको आँशु

दुर्गा उपाध्यायकञ्चनपुर । बाढीपहिरोले मच्चाएको वितण्डापछिको अवस्था अवलोकन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितहरूलाई राहतको आश्वासन दिनुभयो । तर, उनीहरूको भविष्यका विषयमा आश्वस्त तुल्याउन सक्नुभएन । मुखमा आएको बाली, घरबासबाट विमुख पीडितहरू नाना, खाना र छानाको प्रतिक्षामा छन् । बेमौसमी वर्षाले आएको बाढीले कञ्चनपुरमा मानवीय क्षति नगरे पनि सात सय बढी पविार विस्थापित भएका…