Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


बाढीले मुहान बगाउँदा डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार

डडेल्धुरा । अविरल वर्षाले मुहान बगाएपछि डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा रहेको खलंगा खानेपानी ट्याङ्कीमा आउने खानेपानीको मूल बाढीले बगाएपछि खानेपानीको हाहाकार भएको हो । ६ दिनदेखि पानी नआउँदा सदरमुकामका करिब २ हजार घरधुरी खानेपानीबाट बञ्चित भएका छन् । पानीको मुहान मर्मतसम्भारका लागि खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सुरक्षा निकायसहितको…