डम्मर बुढा मगर बागलुङ । बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । तत्कालीन निसी गाउँ विकास समितिले चौकीको जग्गा व्यवस्थापनका लागि विनियोजन गरेको बजेट पनि स्थानीय नेताहरुले चलखेल गर्दा अझै जग्गा व्यवस्थापन हुन सकेको छैन । गाविसले विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको ७…