Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


लिपिङको पुल र सडक भासियो, आवतजावत बन्द

काठमाडौं । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक भासिदा आवतजावत बन्द भएको छ । लिपिङ खोलामा रहेको पुल एका पट्टिको भागमा पहिरो गएको छ भने अर्कोतर्फ पुलको छेउको भाग खस्दा पुल नै धराप भएपछि सावरी आवतजावत बन्द भएको हो । तातोपानीका प्रहरी निरिक्षक नवराज सापकोटाका अनुसार पुलबाट सवारी आवत जावत बन्द गरिएको छ । यस्तै…