Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


चिनियाँ हाइब्रिड धानमा दाना नलाग्दा भक्तपुरका किसान मर्कामा

काठमाडौं । धानको दाना नलाग्दा चिनियाँ हाइब्रिड जातको धान रोपेका भक्तपुरका किसान मर्कामा परेका छन् । विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरूको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाईब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका दाना नै नलाग्दा किसान ठगिएका हुन् । भक्तपुरको चाँगुनारायण,…