काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सबै सेवा सञ्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी यसअघि स्थगित भएका सेवा आजदेखि पुनः सञ्चालन भएका हुन् । कोरोना महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । आजदेखि प्रशाशन कार्यालयहरुमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र,…