Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

सर्लाही । बरहथवा नगरपालिकामा दुई गाउँका स्थानीयबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । नगरपालिका वडा नम्बर १७ पडरिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर भएको झडपमा २० भन्दा धेरै व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । बालबालिकाले जामुनको विषयलाई…