तेह्रथुममा यस वर्षको तिहारका लागि फूलको अभाव नहुने « Image Khabar


तेह्रथुममा यस वर्षको तिहारका लागि फूलको अभाव नहुने



तेह्रथुम । तेह्रथुममा यस वर्षको तिहारका लागि फूलको अभाव नहुने भएको छ । विगतमा भन्दा फूल खेती गर्नेहरुको संख्या पनि बढेको र समयमै फूल फूलेकाले जिल्लाभर नै तिहारमा फूलको अभाव नहुने देखिएको छ ।

विगतका बर्षहरुमा भने पर्याप्त फूल नपाईदा अन्यत्रबाट फूल ल्याउने बाध्यता थियो । जिल्लाका ग्रामिण भेगका स्थानीयहरुले आफूलाई आवश्यक फूल आफैं उत्पादन गर्ने गरेका छन् ।