भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्तिलाई नगर परिक्रमा गराइएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा लुम्बिनी गार्डेन फाउन्डेसनको समन्वयमा मुर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई विमानस्थलमा राखिएको छ । बहुमूल्य धातु ह्वाइट जेड स्टोनबाट…