खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३० । काठमाडौंका सडक र वस्ती यतिबेला शान्त र सुन्दर रहेको आभाष हुन्छ । सवारी जामले घण्टौंसम्म नपुगिने ठाउँ एकैछिनमा पार हुन्छ । अरुबेला धुलोधुवाँले छिचोली साध्य नहुने ठाउँ यतिबेला सौन्दर्यका प्रतिमूर्ति भएजस्तो लाग्छ । अरु त अरु सडकका रुखविरुवामा समेत प्राण भरिएको भान हुन्छ । न गर्मी, न जाडो, न भीडभाड,…