Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि निरन्तर प्रश्न, दुबैको काम बदनियतपूर्ण भएको वरिष्ठ अधिवक्ता अर्यालको जिकीर

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सर्वोच्च अदालतमा जारी बहसमा वकीलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएका हुन् । शुक्रबार रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरी…