मनाङ । मनाङको चामेस्थित मर्स्याङ्दी नदी फेरि थुनिएको छ । नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामेबजार जाने पुल जोखिममा परेको छ । पुलमा रूख र ढुङ्गा अड्किँदा नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको उहाँले जानकारी दिनुभयो । नदी थुनिएपछि पुल नजिकै…