Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


महोत्तरी र बैतडीमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७…