Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मनसुन पूर्ण रुपले बाहिरियो, ९ दिन ढिलो मनसुन बाहिरिएको तथ्यांक

काठमाडौं । यो वर्षको मनसुन हिजो बेलुकीदेखि पूर्ण रुपले बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने गर्दछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिन थालेको थियो…