Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पोहोरभन्दा दोब्बरले बढ्यो अलैंचीको मूल्य, किसान मख्ख

प्रकाश नेपालइलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस पटक भने दशैं सुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो लागेको छ । गत वर्ष अलैंचीको खपत हुने देशहरू कोरोना महामारीले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । यसवर्ष पनि गत वर्ष जस्तै…