Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बागमतीलगायतका तीन प्रदेशकाे केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ। हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा…