Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


विप्लवका १३ जना कार्यकर्ता काभ्रेबाट पक्राउ

काठमाडौं । बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काभ्रेमा न्युन देखिएको छ । विद्यालय, पसललगायत सार्वजनिक र नीजि…