Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै धर्ना

काठमाडौं–नेपालगञ्जकी निर्मला कुर्मी प्रकरण सम्वन्धि छानविन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन् ।सरकारी छानविन समितिले निर्मलालाई बेपत्ता पारेको निष्कर्ष सहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।समितिले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुझावसमेत दिएको थियो । तर घटनामा संलग्नमध्ये नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगरको भन्दै अधिकारकर्मीहरुले…