चितवन, कात्तिक ३० । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गरिरहेका सीताराम कट्टेल (धुर्मुस)ले सरकारसँग सहयोगको माग गर्नुभएको छ । चार महिनादेखि निर्माण कार्य ठप्प रहेको भन्दै उहाँले तीन तहका सरकारले अभिभाकत्व लिइदिन अनुरोध गर्नुभएको हो । निर्माणाधीन स्थलबाट भिडियो सन्देश दिँदै उहाँले अहिले १७ करोड ऋण रहेको र निर्माण कार्य अघि बढाउन नसकेको…