Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास

काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट(पूर्ण बैठक)ले पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास गरेको छ । बिहीबार सर्वोच्च अदालतमा बसेको बैठकले नियमावली र निर्देशिका पास गरेको हो । योसँगै अब पेशी तोक्दा गोलाप्रथा लागू गरिनेछ ।सर्वाेच्चका न्यायाधीशहरूले पनि यही माग गर्दै आएका थिए । फुल काेर्ट बैठक बस्ने भएपछि प्रधानन्यायाधीशकाे पेशी ताेक्ने अधिकार…