Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


करिडोरले नामेठ पार्‍यो ऐतिहासिक सम्पदा

नरेन्द्र मान्नधरकाठमाडौं, कात्तिक २८ । नेपाल मण्डल बाग्मती सभ्यताको उपज हो । बाग्मती र विष्णुमतीलगायतको विभिन्न नदी किनारामा सभ्यताको विकास भएको थियो । तर अहिले विकासको नाममा करिडोर निर्माणले सभ्यताका यी धरोहर ढलमा परिणत भएका छन् । सामाजिक सञ्जालमा देखिने विष्णुमतीका दृश्यले विगतको बैभव देखाइरहेको छ । दृश्य अहिले एकादेशको कथा बनेको छ । बाग्मती…