Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


दार्चुला घटनाको अध्ययन गर्न गएको टोली भारतीय बाटो हुँदै घटनास्थल प्रस्थान

काठमाडौं । दार्चुला घटनाको पारदर्शी रुपले छानबिन गर्न गठित छानबिन समितिको टोली दार्चुलाको गस्कु प्रस्थान गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदैं स्थलगत अध्ययनका लागि गस्कु गएको हो । दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गौतमको नेतृत्वमा टोली गठन गरेको…