Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


इलाममा आजदेखि निषेधाज्ञामा थप कडाइ

ईलाम । इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि २५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा कडाई गरिएको हो । निषधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, पसल, बैँक समेत बन्द रहने छन् । तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्म मात्र…