Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


दुई सय वर्षको इतिहास बोकेको टक्सार बजार सुनसान बन्दै (भिडियो)

भोजपुर । दुई सय वर्षको इतिहास बोकेको देशकै टक काटने र धातुजन्य उत्पादनमा ख्याती कमाएको भोजपुरको टक्सार बजार आजभोलि सुनसान बनेको छ । संरक्षणको अभावमा यहाँका पुराना कलात्मक शैलीका मठ, मन्दिर, पाटीपौवा, बौद्ध गुम्बालगायत घरहरु अस्तित्वविहीन बन्दै गएका छन् भने सयौंको संख्यामा रहेका धातु उद्योग शिला खोज्नु पर्ने अवस्थामा पुगेका छन् । उद्योगमा कच्चा पदार्थको…