काठमाडौं, पुष १२ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पति छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश राणाको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नु पर्ने माग राखेर आन्दोलन जारी राख्ने बताउनु भएको हो । अध्यक्ष श्रेष्ठले विचौलियाको…