Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रममा अध्ययनरत विद्यार्थीले विद्युतिय कार निर्माण गरेर कुदाएका छन् । कक्षा १० मा पढ्ने चार विद्यार्थीले पत्रु सामग्री (कवाडी सामान) बाट विद्युतीय कार बनाएका हुन् । कवाडी सामान जम्मा गरेर कार बनाए भन्दा हो की हैन, पत्याउन गाह्रो पर्छ । तर, यस्तै काम नलाग्ने कवाडी सामान जम्मा गरेर चारजना विद्यार्थीले…