Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


आज नेपाली टोपी दिवस

काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले…