Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


पाल्पामा बस दुर्घटना : ५ जनाको पहिचान खुल्यो (अपडेट)

पाल्पा, पुष १८ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर–२ लगुवामा भएको बस दुर्घटनामा मृत्यु भएका सातमध्ये पाँच जनाको सनाखत भएको छ । अन्य दुई जनाको पहिचान हुन सकेको छैन । घटनामा १५ जना घाइते भएका छन् । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टीका लागि हिँडेका मलामी चढेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा पशुपति…