Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


महतोको परिवारलाई १० लाख राहत दिने सहमती

सर्लाही, पुष १४ । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने सहमती भएको छ । बुधबार लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच छ घण्टा भन्दा बढी भएको छलफलबाट पीडितलाई १० लाख रुपियाँ उपलब्ध गराउने लगायत ६ बुँदे सहमती भएको हो…