Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


बागलुङमा पनि हिमपात

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ । ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस, दाना खुवाउन…