हिउँ पर्दा यस्ताे देखियाे चन्द्रागिरी (फाेटाे फिचर) « Image Khabar


हिउँ पर्दा यस्ताे देखियाे चन्द्रागिरी (फाेटाे फिचर)


650
Shares

काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको हो । चन्द्रागिरीमा परेपछि हिउँ हेर्न जानेको भिड लाग्न थालेको छ ।

तस्वीर : चन्द्रागिरी हिलको फेसबुकबाट