Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सरकारले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं । सरकारले आजदेखि चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज १ गतेदेखि अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन…