Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


स्याङ्जामा जीप दुर्घटना हुँदा छ जना घाइते, तीनको अवस्था गम्भीर

स्याङ्जा । जिल्लाको चापाकोटमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । चापाकोट नगरपालिका–७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका–६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी…