सिन्धुली, साउन १९ । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलाखोच क्षेत्रको हजारौं हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ । लगतारको वर्षा र बाढीले सिन्धुलीको निपाने, रानीवास, हर्षाही र टाडीमा लगाइएको धानबालीमासमेत ठूलो क्षति पुर्याएको छ । चदाहा नदीमा आएको बाढीले भीमस्थान र बेलघारीका हजारौं हेक्टर जमिन कटान गरेको छ । महाभारत पहाडबाट आउने बाढीले कमला…