Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


बलात्कार र हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन माग गर्दै प्रदर्शन

कञ्चनपुर, साउन २० । बलात्कार गरी हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नभएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटना भएको ११ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेपछि उनीहरुले हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने मागसहित आइतबार विरोध ¥याली निकालेका हुन् । उता प्रहरीले भने घटनाको सूक्ष्म अनुसन्धान भइरहेको…