Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं, साउन २१ । काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पानीको जार ढुवानी गर्ने भ्यान सडक किनारामा रोकी राखेको बा४ख…